News 24 Television
बाँके–बर्दियालाई कर्णालीमा गाभ्नेबारे प्रदेशसभामा बहस 
बाँके–बर्दियालाई कर्णालीमा गाभ्नेबारे प्रदेशसभामा बहस  लुम्बिनी प्रदेशको पश्चिममा रहेका बाँके र बर्दिया जिल्लालाई लुम्बिनीबाट टुक्राएर कर्णाली प्रदेशमा लैजाने विषय फेरि सतहमा आएको छ । 
लुम्बिनीमा प्रदेश प्रमुख, प्रदेशसभा र सरकारबीच टकराव
लुम्बिनीमा प्रदेश प्रमुख, प्रदेशसभा र सरकारबीच टकराव प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गरेको छ । बुधवार सम्पन्न पाँचौँ अधिवेशनको दोस्रो बैठकले दुई विधेयक लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम पुनः सर्वसम्मत पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन् । 
निजीको चलखेलले एमआरआई खरिद प्रक्रिया अन्योलमा 
निजीको चलखेलले एमआरआई खरिद प्रक्रिया अन्योलमा  लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिनसमेत नहुँदा सेवाग्राहीलाई महंगो शुल्क तिरेर निजि मेडिकलमा जानुपर्ने बाध्यता छ । 
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख
नगरपालिकाबाट आउने सबै रकम विद्यार्थीलाई लगानी गर्दै तिलत्तोमाका नगर प्रमुख तिलत्तोमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले तलब रअन्य पारिश्रमिकबाट आउने रकम विद्यालयमा छात्रवृत्तिमा प्रयोग गर्दा धेरै विद्यार्थी लाभाम्वित भएका छन् । स्थानीय तहको प्रमुखले गरेको यस्तो कामले विद्यार्थीको मनोबल वृद्धि हुने विश्वास गरिएको छ । 
लुम्बिनीमा प्रदेश आयोजना बैंक निर्माणको तयारी
लुम्बिनीमा प्रदेश आयोजना बैंक निर्माणको तयारी लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । योजना छनौंट प्रक्रियालाई चुस्त र पारदर्शी  बनाउन योजना बैंक उपयुक्त हुने भन्दै लुम्बिनी सरकारले आयोजना बैंक निर्माण गर्न लागेको हो । 
बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेन सडक विस्तार शुरु
बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेन सडक विस्तार शुरु बुटवललाई पश्चिम क्षेत्रसँग जोड्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेनको सडक निर्माण गर्न शुरु गरिएको छ ।
लुम्बिनी विकास कोषकाविरुद्ध उत्रियो महाअभियान 
लुम्बिनी विकास कोषकाविरुद्ध उत्रियो महाअभियान  भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारम्बार विवादमा आउने गरेको छ । लुम्बिनी विकास कोषद्धारा लुम्बिनीको विकास, प्रवद्र्धन, व्यवस्थापन तथा गुरुयोजना निर्माण सम्पन्न गर्ने मुख्य जिम्मेवारी भए पनि लुम्बिनी विकास कोष अन्य धेरै विषयमा विवादित बन्दै आएको छ । 
Weather Update