रविको बयान चलिरहँदा भैरहवामा सहकारी पीडितको प्रदर्शन
बुधबार, कात्तिक २८, २०८१
अवैध भारतीय कुखुरा तस्करीले किसान आजित, पेशाबाटै पलायन हुने खतरा
बिहीबार, कात्तिक १५, २०८१
भारतबाट अवैध कुखुरा आयातले नेपाली किसान संकटमा परेका छन् । सुरक्षा निकायले चेकजांचमा कडाई नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित भई छुट दिंदा भारतीय बोईलर कुखुराको अवैध आयात झनै मौलाउँदै जाँदा स्वदेशी कुखुरापालक किसानहरुले लागत मूल्य समेत पाउन सकिरहेका छैनन् ।
केन्द्रको दबाबमा पूर्ण हुन सकेन लुम्बिनी सरकार
शुक्रबार, कात्तिक ९, २०८१
सरकार गठन भएको तीन महिनापछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका २ र अशोक राई नेत्तृत्वको १ गरी तीन मन्त्री थपेका छन् ।
बुटवल–नारायणगढ सडकमा सास्ती, नेताका अनेक रमिता !
सोमबार, कात्तिक ५, २०८१
६ वर्षदेखि बुटवल–नारायणगढ सडक विस्तारको काम चलेकाले सवारी तथा ढुवानीका साधनलाई असहज भइरहेको छ । खाल्टाखुल्टीका समस्या त छँदै छन्, त्यसमाथि पानी पर्दा हिलाम्मे र सुक्खामा धुलोको हैरानी खेप्नुपर्छ । यस सडकमा यात्रा गर्ने यात्रुहरु मात्रै नभई सवारी चलाउने सवारी चालक तथा व्यवसायीहरुले झनै समस्या भोगिरहेका छन् ।
साताको लोकप्रीय