News 24 Television
 एमालेका चेतनारायणलाई कांग्रेसको दह्रो साथ, सरकार चलाउन स्पष्ट बहुमत 
 एमालेका चेतनारायणलाई कांग्रेसको दह्रो साथ, सरकार चलाउन स्पष्ट बहुमत  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्य विश्वासको मत दिनका लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावको पक्षमा ७० र विपक्षमा ११ मत परेको हो । 
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित यातायात व्यवस्था कार्यालय रुपन्देहीमा नयाँ सवारी साधन दर्ता र राजश्व संकलनको काम अहिले ठप्प छ । गत बैशाख महिनादेखि कार्यालयले अनलाइन सवारी साधन दर्ता प्रणाली लागु गरेर नयाँ सवारी साधन दर्ता सुरु गरेको थियो । तर सफ्टवेयरमा समस्या देखिएपछि साउन महिनादेखि नयाँ सवारी दर्ता र राजश्व संकलनको काम प्रभावित भएको...
कस्तो छ लुम्बिनीको झण्डै ३९ अर्बको बजेट ? 
कस्तो छ लुम्बिनीको झण्डै ३९ अर्बको बजेट ?  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि ल्याएको बजेट पारित गरेको छ । बुधवार लुम्बिनी प्रदेशसभामा बहुमत सांसदको समर्थन सहित रु ३८ अर्ब ९७ करोड बराबरको बजेट पास भएको हो । लामो समय संसदीय अभ्यास पुरा गर्दै बजेट जस्ताको तस्तै पारित गरिएको छ । 
बजेटमा गैरजिम्मेवारीपन : लुम्बिनीको बजेट पुग्यो गण्डकी
बजेटमा गैरजिम्मेवारीपन : लुम्बिनीको बजेट पुग्यो गण्डकी लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१\८२ को बार्षिक बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिकामा बजेट विनियोजन भएको भेटिएको छ । 
शून्यबाट सुरु भएको प्रदेशसभा अहिले सुविधा सम्पन्न भवनमा
शून्यबाट सुरु भएको प्रदेशसभा अहिले सुविधा सम्पन्न भवनमा लुम्बिनी प्रदेश सभा अन्तरगतका भौतिक संरचनाहरु धमाधम निर्माण भैरहेका छन् । प्रदेश सभा भवन, प्रदेश सभा सचिवलायको भवन निर्माण भई प्रयोगमा समेत आईसकेको छ । 
Weather Update