News 24 Television
लुम्बिनीमा झांगियो एमालेको गुटबन्दी, मारमा लिला गिरी 
लुम्बिनीमा झांगियो एमालेको गुटबन्दी, मारमा लिला गिरी  नेकपा एमालेभित्र लुम्बिनीको मुख्यमन्त्री नियुक्तिसँगै गुटको राजनीतिले औपचारिक प्रवेश पाएको छ । यसअघि सुसुप्त रुपमा रहेको उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलविचको गुटको राजनीति यो पटक मुख्यमन्त्री नियुक्तिमा भएको हस्तक्षेपसँगै सतहमा देखिएको हो । अब यस गुटले पार्टी राजनीतिमा पार्ने प्रभाव कस्तो रहला त ? 
Weather Update