अनुमतिविनै चिनियाँ भाषा कक्षा चलाउदै चिनियाँ नागरिक
बिहीबार, चैत १४, २०८१

बहिरा विद्यार्थीलाई एसईईमा दोभाषे शिक्षकको अभाव
आइतबार, चैत १०, २०८१
कक्षा १२ लाई माध्यामिक शिक्षा तहको अन्तिम खुड्किलो भए पनि एसईईलाई अझै पनि विद्यार्थी जीवनको सबैभन्दा महत्वपूर्ण परीक्षा मान्ने गरिएको छ । एईईको नतिजाकै आधारमा मात्रै ११ कक्षामा आफूले चाहेको पढ्न पाइने भएकाले पनि विद्यार्थी र अभिभावकहरुले गम्भीर रुपमा लिने गरेका छन् । त्यसैले राम्रो नम्बर ल्याएर एसइई उत्तीर्ण गर्ने...

बाग्मती पुल टालटुलले जोखिम कायमै
बुधबार, माघ ३०, २०८१
पूर्वपश्चिम राजमार्ग नेपालकै लाइफलाइन मानिन्छ । यो राजमार्ग हुँदै दैनिक हजारौं संख्यामा सवारी साधनहरु चल्ने गरेका छन् । यसै राजमार्ग अन्र्तगत रौतहट र सर्लाही जोड्ने बागमती पुल भासिएर डाइभर्सन गरि यातायात सञ्चालन गरिँदै आएको छ । जसले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यवस्त बनेको छ ।

चिसो र हुस्सुले तराई मधेशमा सवारी चलाउनै समस्या
बिहीबार, माघ १०, २०८१
पछिल्लो एक सातादेखि रौतहट जिल्ला लगायत तराई मधेसमा शितलहर सँगसँगै बाक्लो हुस्सुका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाक्लो हुस्सु र चिसोको कारण जनजीवन कष्टकर त बनेकै छ, त्यसमाथि सवारी दुर्घटनाको जोखिम उच्च भएको छ । बाक्लो हुस्सुको कारण चालकहरुले नजिकैको दृश्य पनि नदेख्दा दुर्घटना जोखिम अन्य बेलाभन्दा उच्च रुपमा...

रौतहटमा हात्ती पसेर किसानको हजारौँ विगाह केरा खेती नष्ट
शनिबार, पुस २७, २०८१
पछिल्लो समय रौतहटमा जंगली हात्तीको आतंक बढ्दा सबभन्दा धेरै किसान प्रभावित भइरहेका छन् । किसानले लगाएको बालीनाली हात्तीले नष्ट गरिदिदाँ किसानहरुले निकै नोक्सानी व्यहोर्नु परिरहेको छ । ऋणपान गरेर खेती किसानी गरिरहेका किसानहरुले हात्ती नियन्त्रण गर्नेतर्फ सहयोग गरिदिन सरकारसँग अपिल समेत गरेका छन् ।

गढीमाई मेलामा दर्शनार्थीको भीड, बलिबारे रोचक तथ्य
सोमबार, मंसिर २४, २०८१
बारा जिल्लाको बरियापुरमा जारी गढीमाई मेलामा बलि सुरु भएको छ । रौतहटको सिम्री गाउँबाट आएका तान्त्रिक उमाशंकर कछडियाले आइतबार सबैरै विधिपूर्वक पूजा अर्चना गरेपछि बलि सुरु भएको छ ।

गढीमाई मेला कसरी शुरु भयो ? माता स्थापनाको इतिहास थाहा पाउनुस्
शनिबार, मंसिर २२, २०८१
बारा जिल्लाको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरूको घुइँचो लागेको छ । देश विदेशका लाखौंको संख्यामा आउने दर्शनार्थीहरूको भिडले भरिपूर्ण गढीमाई मेला बलिको लागि पनि त्यतिकै चर्चित रहेको छ ।

गढीमाई मेलामा साना ब्यवसायीहरु औधी खुशी
शुक्रबार, मंसिर २१, २०८१
बाराको बरियारपुरमा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाले व्यापार व्यावसाय पनि प्रवद्र्धत गर्न मद्दत गरेको छ । पछिल्लो समय आर्थिक मन्दीका कारण शिथिल बनेको अर्थतन्त्रलाई गढीमाई मेलाले चलायमान बनाउन मद्धत गरेको हो । मेलाले ठूला व्यवसायीलाई मात्र नभएर साना व्यवसायीहरुलाई पनि निकै फाइदा पुर्याइरहेको छ ।

गढीमाई मेलालाई वेवास्ता गरेको भन्दै केन्द्र सरकारसँग बाराका जनप्रतिनिधि आगो
बुधबार, मंसिर १९, २०८१
प्रत्येक पाच बर्षमा एकपटक लाग्ने बारा बरियारपुरको गढीमाई मेला बलिको लागि विश्वमै प्रसिद्ध रहेको छ । यो मेलामा देश विदेशबाट लाखौ भक्तजन तथा दर्शनार्थी आउने गर्छन । मधेश प्रदेशको मात्र नभई देशलाई नै चिनाउने महामेला भएर पनि गढीमाई मेला प्रतिको राज्यको दृष्टिकोण साँघुरो भएको भन्दै बाराका जनप्रतिनिधिहरु निराश र असन्तुष्ट...

लामो दुरीका सवारी चालकलाई बाटोमै रोकेर स्वास्थ्य जाँच शुरु
सोमबार, असोज २१, २०८१
लगातार सवारी साधन चलाउँदा हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ ।
साताको लोकप्रीय