News 24 Television
पप्पुले फेरि पा¥यो विचल्ली, कामै नगरि करोडौं झ्वाम !
पप्पुले फेरि पा¥यो विचल्ली, कामै नगरि करोडौं झ्वाम ! पप्पु कन्ट्रक्सन नेपालमा कमसल काम गर्ने कम्पनीका रुपमा कहलिएको नाम हो । पप्पुले निर्माणको जिम्मा लिएका धेरै संरचनाहरु देशैभर अलपत्र अवस्थामा रहेका छन् । पप्पु र अधुरा निर्माण संरचनाहरू एकअर्काको पर्याय नै बनेका छन् । 
Weather Update