एसर्ईईमा चरम लापर्वाही, ए प्लस ल्याएका विद्यार्थी कसरी भए फेल ?
शुक्रबार, साउन ४, २०८१
त्रिवि केन्द्रीय विभागको कन्तविजोग : एक सेमेष्टरमा एक विद्यार्थी !
बुधबार, साउन २, २०८१
नेपालको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरूमा देशभरबाट विद्यार्थी पढ्न आउँछन् । त्रिविले उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थी धानेको छ । त्रिविमा हाल ४ लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् । एक विद्यार्थी बराबर २४ हजार लगानी गरेको त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय विद्यार्थी संख्या अत्यन्तै कम हुँदै गएको...
आइटीमाबाट महिनामै लाखौँ आम्दानी
आइतबार, असार १६, २०८१
पछिल्लो १० बर्षयता देशको अर्थतन्त्र र सामाजिक संरचनालाई नै असर पु¥याउने गरी शिक्षाका लागि विदेश जाने लहर बढेको छ ।
विदेशी विद्यार्थीलाई भिषा प्रक्रिया झण्झटिलो
आइतबार, असार ९, २०८१
भिसामा सहजीकरण नहुँदा नेपालमा पढ्न आउन चाहने विदेशी विद्यार्थीको संख्या कम भएको पाइएको छ ।
मन्त्री सुमनाको सय दिनको उपलब्धीः ८२५ जना शिक्षकबाट दल त्याग !
बुधबार, असार ५, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको आलोचना र प्रशंसा दुवै छ । शिक्षकलाई राजनीतिबाटै टाढा राख्ने प्रयास पूर्णतया सफल नभएपनि यो अठोट भने कायमै राखेकी छन्, मन्त्री श्रेष्ठले ।
बर्सेनी १ लाख विद्यार्थीले देश छोड्दै, अर्थतन्त्रमै धक्का
मंगलबार, असार ४, २०८१
पछिल्लो ३ बर्ष यताको तथ्यांक हेर्दा प्रत्येक वर्ष १ लाखको संख्यामा विद्यार्थी वैदेशिक अध्ययनमा जाने गरेको पाईएको छ । कोरोना संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट जाने विद्यार्थीको संख्या बढ्दा सोही अनुरुप रकम पनि बाहिरिने गरको सरकारी तथ्यांकले देखाएको छ ।
‘कोमा’मा पुग्दै सामुदायिक क्याम्पसहरू, विद्यार्थी नै भेटिन छाडे
सोमबार, असार ३, २०८१
आवश्यकता र औचित्य नहेरी स्थापना गर्ने र सम्बन्धन दिइएका धेरै सामुदायिक क्याम्पसहरु विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेका छन् । विश्व विद्यालयले निजी कलेजलाई जथाभावी सम्वन्धन दिँदा पनि सामुदायिक क्याम्पसहरु संकटमा परेका हुन् । देशभरका ५ सय ३७ क्याम्पसमध्ये २ सय १८ वटा सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या एक सय भन्दा...
विद्यार्थी पलायनमा राज्यको कमजोर नीति, नसुधारेसम्म यहि नियती
आइतबार, असार २, २०८१
नेपालबाट उच्च शिक्षाका लागि विदेशीनेको संख्या कहालीलाग्दो छ । पछिल्लो एक वर्षको अन्तरालमा मात्रै विदेश अध्ययनका लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या १७५ प्रतिशतले बढेको छ ।
विशेषज्ञ चिकित्सकलाई निर्वाह भत्तामा विभेद
सोमबार, जेठ २१, २०८१
चिकित्सा शिक्षा आयोगले स्नाकोत्तर तह (एमडी एमएस) गर्ने चिकित्सकको निर्वाह भत्ता बढाउने तयारी गरेको छ । मासिक २० हजार पारिश्रमिक दिदै आएका निजी मेडिकल कलेजले अब आठौँ तहको स्वास्थ्यकर्मीको सरकारी तलब स्केल बराबरको निर्वाह भत्ता दिनु पर्ने गरी आयोगले तयारी थालेको हो । डीएम एमसिएचका गर्ने चिकित्सकको निर्वाह भत्ता बढाउन...
त्रिविका कर्मचारीको भत्ता नै ८५ करोड, सुधार के ?
आइतबार, वैशाख ३०, २०८१
वर्षेनी ८५ करोड रुपैयाँ कर्मचारीको प्रोत्साहन भत्तामै खर्च गरेर पनि त्रिभुवन विश्वविद्यालयको लथालिङ्ग अवस्थामा सुधार आएको छैन ।
साक्षारता अभियानका नाममा कसरी खन्याइदैछ रकम ?
आइतबार, वैशाख १६, २०८१
सरकारले तत्काल लोकप्रियताका लागि कति हचुवा शैलीमा कार्यक्रम घोषणा गर्न तयार हुन्छ र वास्तविक अर्थमा हाम्रो सरकारी संयत्रको काम गर्ने गति के छ भन्ने साक्षर नेपाल अभियान हेरे पुग्छ ।
साताको लोकप्रीय