News 24 Television
श्रम शोषण गर्ने निजी मेडिकल कलेजलाई झड्का
श्रम शोषण गर्ने निजी मेडिकल कलेजलाई झड्का चिकित्सा शिक्षा आयोगले निर्वाह भत्ता सुनिश्चितताको प्रतिबद्धता पत्र नआएका मेडिकल कलेजहरुलाई डिएम तथा एमसिएचको सिट निर्धारण नगर्ने जनाएको छ । जसका लागि ती मेडिकल कलेजहरुले नवौं तहको तलब स्केल बराबरको निर्वाह भत्ताको सुनिश्चितता गर्नुपर्नेछ । गत चैतमा नै आयोगले सरकारको नवौं तहको स्वास्थ्यकर्मीको तलव स्केल बराबर निर्वाहभत्ता सुनिश्चित गरेर मात्रै...
स्वमूल्यांकन कार्यविधिप्रति स्थानीय सरकारको असन्तुष्टि
स्वमूल्यांकन कार्यविधिप्रति स्थानीय सरकारको असन्तुष्टि सरकारले चार बर्षअघि बनाएको स्थानीय तहको स्वमूल्याँकन कार्यविधि २०७७ मा  शिक्षा क्षेत्रलाई कम प्राथमिकता राखिएको पाइएको छ । संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार अन्र्तगत राखे पनि मूल्याँकनमा शिक्षाका विषय कम प्राथमिकतामा परेको पाइएको हो । कार्यविधि पुर्नलेखन नगरी लागु गराए सार्वजनिक विद्यालयको स्तर खस्किने भन्दै सरोकारहरुले प्रश्न उठाएका...
मन्त्री सुमना आफ्नो एक्सनमा दृढ, आन्दोलन गर्ने शिक्षकहरूको तयारी 
मन्त्री सुमना आफ्नो एक्सनमा दृढ, आन्दोलन गर्ने शिक्षकहरूको तयारी  पछिल्ला दिनहरुमा शिक्षा मन्त्री सुमना श्रेष्ठ र शिक्षकहरु बीच टसल चरम बनिरहेको छ । यो टसलको कारण हो, शिक्षकलाई सक्रिय राजनीतिबाट अलग गर्ने निर्णयको कार्यान्वयनमा दिइएको तीव्रता । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आवद्ध शिक्षकलाई पदबाट हटाउने निर्णय गर्यो र अहिले त्यसका लागि धमाधम उजुरी पर्न थालेपछि यो...
देशभर भर्ना अभियना सुरु, भद्रगोल शिक्षा क्षेत्र
देशभर भर्ना अभियना सुरु, भद्रगोल शिक्षा क्षेत्र सरकारले आज (आइतबार)देखि देशभर भर्ना अभियान कार्यक्रम सुरु गर्दै छ । सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ देशभर नै भर्ना अभियान सुरु हुन लागेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको शिक्षा बिकास तथा मानव स्रोत केन्द्रले अभियान १९ बर्षदेखि सञ्चालन गर्दै आएको छ...
Weather Update