News 24 Television
तातोपानी नाकामा बिजोग, बाटैभरि यस्ता दृश्य !
तातोपानी नाकामा बिजोग, बाटैभरि यस्ता दृश्य ! सडकको नाजुक अवस्थाका कारण नेपाल–चीन सीमा क्षेत्र तातोपानी नाका लामो समयदेखि प्रभावित नै छ । काठमाडौंबाट नजिक रहेको चीनसँगको अन्तर्राष्ट्रिय उत्तरी तातोपानी नाकामा सडककै कारण सास्ति हुँदा राज्यले अर्बौँ राजश्व गुमाउनु परेको छ । 
सिन्धुपाल्चोकवासीका दुःख– वर्षा लाग्यो, निन्द्रा उड्यो 
सिन्धुपाल्चोकवासीका दुःख– वर्षा लाग्यो, निन्द्रा उड्यो  वर्षा र बाढीले निम्त्याउने विपत्तिले अति प्रभावित क्षेत्र हो, सिन्धुपाल्चोक । पछिल्लो सात वर्षमा सिन्धुपाल्चोकवासी बाढीले मच्चाएको वितण्डाले दर्जनौं पटक विस्थापित छन् । वर्षायाममा सडक अवरोध हुने र गाउँ-गाउँ बीचको सम्बन्ध विच्छेद हुने नियति हरेक वर्ष सिन्धुपाल्चोकवासीले भोगेकै छन् ।
Weather Update