News 24 Television
गोठमै मर्न थाले भेडा, रोग पहिचानमै बिलम्ब
गोठमै मर्न थाले भेडा, रोग पहिचानमै बिलम्ब भेडा पालनबाट जिविकोपार्जन गरिरहेका मुगुका किसान अज्ञात रोगबाट भेडा मर्न थालेपछि चिन्तित बनेका छन् । 
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड 
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड  जुम्लाका किसानहरुलाई अहिले मार्सी धान भित्र्याउन भ्याई नभ्याई छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ । 
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै !
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै ! मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् । उत्पादन उद्योगभित्रै थन्किएपछि यसको प्रत्यक्षमारमा परेका छन्, यहाँका कामदार । 
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा 
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा  हिमाली जिल्ला मुगुमा रहेका १ दर्जन बढी संघ र प्रदेशका कार्यालय भाडाको घरमा सञ्चालन भइरहेका छन् । कार्यालयको आफ्नै सरकारी भवन नहुँदा बाहालमा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । 
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित 
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित  बिगत लामो समयदेखि पुराना रैथाने स्याउ खेति गर्दै आएका मुगुका किसानले सडक सञ्जालको पहुँच नहुँदा बजारसमेत पाउन सकेका थिएनन् । 
 मुगुमा सधैं नुनका हाहाकार, केन्द्रसँग पहुँच नहुँदा उपेक्षामा मुगुवासी
 मुगुमा सधैं नुनका हाहाकार, केन्द्रसँग पहुँच नहुँदा उपेक्षामा मुगुवासी संघीय राजधानी काठमाडौंको सिंहदरबारमा बर्सेनि सुन काण्डदेखि अनेक प्रकरणमा मुछिएकाहरुलाई उम्काउने खेल चल्छ । तर दूरदराजमा रहेको मुगुवासीहरु भने सुनको सिरानी राखेर हरेक बर्ष नुनको जोहो गर्नु पर्ने बाध्यतमा हुन्छन् । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सय देखि २ हजार रुपैयाँसम्म खर्च गर्नु पर्छ । 
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला कर्णाली प्रदेशको जुम्ला विकट हिमाली जिल्ला हो ।
बेमौसमी सिमीमा देखे मुगुका किसानले व्यवसायिकक फाइदा 
बेमौसमी सिमीमा देखे मुगुका किसानले व्यवसायिकक फाइदा  मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 
प्रहरीकै भवन अलपत्र, बस्न खानै मुस्किल 
प्रहरीकै भवन अलपत्र, बस्न खानै मुस्किल  मुगुको प्रहरी चौकी नै अलपत्र भएको छ । मुगु सोरु गाउँपालिकामा रहेको प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको हो । 
Weather Update