अस्पतालमै डाक्टरको ज्यान जोखिममा, आक्रमणमाथि आक्रमण !
बिहीबार, वैशाख २०, २०८१
काठमाडौंमा बस्नै खतरा, अब सास फेर्न मुस्किल !
मंगलबार, वैशाख १८, २०८१
काठमाडौं उपत्यकाको हावाको गुणस्तर पछिल्लो चार दिन यता खतरनाक अवस्थामा पुगेको छ । पछिल्लो चार दिनदेखि काठमाडौं उपत्यकाको वायुको स्थिति विश्वकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा देखिन्छ । यसरी हेर्दा हरेक वर्ष नेपालको वायुको गुणस्तर खस्कदै घातक बन्दै गएको छ । तर, पनि यसको न्यूनीकरणमा प्रभावकारी काम भएका भने देखिदैनन्...
देशभरका विपन्नलाई काठमाडौँमा निःशुल्क उपचार
सोमबार, वैशाख १७, २०८१
काठमाडौँ महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका गरिब तथा असहायको निशुल्क उपचार गर्ने भएको छ । सबै नागरिकमा स्वास्थ्य उपचारको पहुँच पुर्याउन भन्दै स्वास्थ्य उपचार सेवालाई काठमाडौं महानगरले प्राथमिकतामा राख्दै आएको छ । यसै अन्र्तगत देशभरका नागरिकलाई निःशुल्क उपचार दिने योजना कार्यान्वयनमा ल्याउन लागिएको हो । तर, अहिलेकै अवस्थामा के काठमाडौं महानगरको...
हैजाविरुद्ध नेपाललाई सफलता, देशभित्रै बन्यो खोप
सोमबार, वैशाख १०, २०८१
हैजाविरुद्धको खोपको तेस्रो चरणको परीक्षणमा नेपालले सफलता हात पारेको छ । करिब तीन वर्ष अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोगविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गरु गरेको थियो । २०७८ भदौ १० गते मन्त्रिपरिषद्को बैठकले हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गर्न अमनुति दिएसँगै स्वास्थ्य मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण सुरु...
खाडीका श्रमिकका दुःख, उमेरसँगै भित्रिँदैछ रोग पनि
बुधबार, वैशाख ५, २०८१
वैदेशिक रोगजगारीका लागि विदेशीने व्यतिmमा मिर्गैलाको समस्या बढि देखिने गरेको छ । विशेष गरी खाडी मुलक पुग्ने श्रमिकहरुमा मिगैैलाको समस्या धेरै देखिने गरेको तथ्य फेला पर्न थालेको पाइन्छ । स्वास्थ्य संस्थामा मिर्गाैला रोगको समस्या लिएर आउने धेरै विरामीहरु खाडी मुलुकबाट फर्किएका पाइने गरेको देखिन्छ ।
साताको लोकप्रीय