News 24 Television
भयावह असुरक्षित गर्भपतन, महिलाको ज्यानै जोखिममा 
भयावह असुरक्षित गर्भपतन, महिलाको ज्यानै जोखिममा  नेपालको कानुनले आफ्नो शरीर माथि आफ्नै अधिकार हुनुपर्छ भन्ने मान्यतालाई आधारमा राखी २२ वर्ष अघि २०५९ सालमा गर्भपतनले कानुनी मान्यता दिएको हो । तर असुरक्षित गर्भपन कै कारण ५ प्रतिशत महिलाले अकालमा ज्यान गुमाउने गरेका छन् भने धेरैमा जटिल किशिमका स्वास्थ्य समस्या समेत देखिने गरेको छ । 
ओली–प्रदीपको पोल्टामा पीजीः ब्यापारी वा मेडिकल शिक्षा ?
ओली–प्रदीपको पोल्टामा पीजीः ब्यापारी वा मेडिकल शिक्षा ? यो वर्षको चिकित्सा शिक्षाको स्नातकोत्तर तह पिजी अन्तर्गतको अध्ययन अनिश्चित हुने देखिएको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको निर्वाह भत्ता बढाइएसंगै नीजी मेडिकल कलेजहरुले पिजी अध्ययन नगराउने अडान कसेपछि अन्योलता बढेको छ । 
डेंगी संक्रमण तीब्र, बच्न के गर्नुपर्छ ? 
डेंगी संक्रमण तीब्र, बच्न के गर्नुपर्छ ?  पछिल्लो समय डेंगी संक्रमण बढ्दो क्रममा मात्र नभएर संक्रमणकै कारण चार जनाले ज्यान समेत गुमाई सकेका छ । अहिले डेंगी संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा फैलिसकेको छ । 
निरोगी नेपाल निर्माणमा प्रधानमन्त्रीको जोड, के के छन् अवधारणा ? 
निरोगी नेपाल निर्माणमा प्रधानमन्त्रीको जोड, के के छन् अवधारणा ?  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सेवा सुधारका लागि निरोगी नेपालको अवधारणा अगाडी बढाउन निर्देशन दिएका छन् । अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्र अलिबढि संवेदनशील भएका कारण उनले निरोगी नेपालको अवधारणा ल्याइएको बताइएको छ । 
अब हैजाको वितण्डा ! कसरी जोगाउने ज्यान ?
अब हैजाको वितण्डा ! कसरी जोगाउने ज्यान ?  हैजा एक व्यक्तिबाट अर्कोमा निकै छिटो सर्ने जिवाणु हो । त्यसैले पनि हैजा एक व्यतिmमा देखिनु नै जोखिमपूर्ण मानिन्छ । हैजाले ज्यानै लिन सक्ने जोखिम उच्च हुन्छ । त्यसमाथि पनि टेकु अस्पतालमा उपचाररत हैजाका तीन जना विरामी भागेका छन् । तीव्र संक्रामक अनि उच्च जोखिमयुक्त हैजा संक्रमितहरु नै भागेपछि झन्...
सबै मन्त्री असफल भएको स्वास्थ्य मन्त्रालयमा प्रदीपको परीक्षा
सबै मन्त्री असफल भएको स्वास्थ्य मन्त्रालयमा प्रदीपको परीक्षा स्वास्थ्य मन्त्रीको पद सम्हालेसंगै मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानतर्फ चासो देखाउन थालेका छन् । मन्त्री नियुक्त भएलगत्तै उनले मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँग पहिलोपटक भेट गर्दा मन्त्रालयको समस्या भन्दापनि समाधानको योजना बनाउँन आग्रह गरे । सरकारी अस्पतालमा सेवा लिन लाइन बस्न नपर्ने गरी दीर्घकालिन रुपमा काम...
चिकित्सक पनि भन्छन्, साउनमा मासु नखानु !
चिकित्सक पनि भन्छन्, साउनमा मासु नखानु ! साउन महिनामा प्राय सर्वहारी व्यतिmहरुले पनि माछामासु नखाने गर्छन् । धार्मिक पक्षसँग जोडेर हेर्दा साउन महिना भगवान शिवको प्रिय महिनाको रुपमा लिने गरिन्छ । त्यसैले यस महिना सनातन धर्मावलम्वीहरुले विशेष पूजाआरधाना गर्ने गर्छन् । धर्मसँग जोडेर पवित्र महिना मानिएकाले मासुजन्य खाना नखानु यतातर्फ छदैछ, साउन महिनामा मासु नखानुलाई वैज्ञानिक दृष्टिकोणबाट...
वर्षासंगै संक्रामक रोग र महामारीको खतरा बढ्दो
वर्षासंगै संक्रामक रोग र महामारीको खतरा बढ्दो देशभर मनसुनी प्रभाव देखिन थालेको छ । भारी वर्षासंगै देशका विभिन्न मुलुकमा बाढी पहिरो र डुवानले वितण्डा मच्चाउन थालिसकेको छ । 
डेंगी संक्रमणले भयावह रुप लिँदै ! कसले के गर्ने ? 
डेंगी संक्रमणले भयावह रुप लिँदै ! कसले के गर्ने ?  काठमाडौं । वर्षा शुरु भएसँगै डेंगी संक्रमण दर पनि उकालो लाग्ने क्रममा छ । वर्षा याम लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त समय हो । 
स्वास्थ्य क्षेत्रमा बेथितिका चाङ, मन्त्रीले मन्त्रालय बुझ्न नपाउँदै खुस्किन्छ पद
स्वास्थ्य क्षेत्रमा बेथितिका चाङ, मन्त्रीले मन्त्रालय बुझ्न नपाउँदै खुस्किन्छ पद स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वित्तिकै प्राय सबै मन्त्रीले सरकारी अस्पतालको अवस्था बुझ्न भन्दै अनुगमन गरिहाल्छन् । अहिले स्वास्थ्य मन्त्री रहेका प्रदीप यादवले पनि त्यही शैली अपनाएका थिए । तर, न त यस पहिलेका मन्त्रीले अस्पताल सुधारका काम गर्न सके न त अहिलेका मन्त्री यादवले कुनै सुधारका संकेत देखाए । अहिले...
एसईई उत्तिर्ण विद्यार्थीको रोजाईः स्वास्थ्यतर्फका कोर्ष के–के ?
एसईई उत्तिर्ण विद्यार्थीको रोजाईः स्वास्थ्यतर्फका कोर्ष के–के ? शैक्षिक वेरोजगारीको दर बढ्दोक्रममा रहेकै कारण स्वदेशमै शिक्षा आर्जन गर्नुपर्छ भन्ने मानसिकता हराउदै गएको छ । 
चिकित्सक कुटपिटका घटनामा सांसदको चासो, शान्ति क्षेत्र घोषणा गर्न माग
चिकित्सक कुटपिटका घटनामा सांसदको चासो, शान्ति क्षेत्र घोषणा गर्न माग पछिल्लो समय अस्पतालहरुमा चिकित्सकमाथिको कुट्पिटको घटना बढेको भन्दै स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने माग सांसदहरुले उठाउन थालेका छन् । कुनै पनि कारणबस् बिरामीको मृत्यु उपचारको क्रममा भएका चिकित्सक नै दोषी बनाएर चिकित्सक माथि हुने हातपातका घटना बढ्दो देखिएकाले यस्ता अमानवीय कार्य हटाउन स्वास्थ्य संस्थालाई शन्ति क्षेत्र घोषणा गर्नुपर्ने माग...
‘मासु खाने ब्याक्टेरिया’को संक्रमणको जोखिम नेपालमा कति ?
‘मासु खाने ब्याक्टेरिया’को संक्रमणको जोखिम नेपालमा कति ? पछिल्लो केहि सातायता जपानमा मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग बढ्न थालेको छ । ४८ घन्टे ‘मासु खाने ब्याक्टेरिया’ उपनाम दिएको एस.टि.एस.एस अर्थात्  इस्ट्रेपटोकोक्कस टक्सिक शक सिन्ड्रोमका कारण अहिले जापानमा ९ सय भन्दा बढि संक्रमित भएको तथ्य बाहिर आएको छ । 
वीरमा ब्रेन ट्यूमरको शल्यक्रिया कहिलेसम्म निःशुल्क ? 
वीरमा ब्रेन ट्यूमरको शल्यक्रिया कहिलेसम्म निःशुल्क ?  वीर अस्पतालले गत आइतवारबाट ब्रेन टयूमरको निःशुल्क शल्यक्रिया सेवा दिइरहेको छ ।           
गर्मी बढेसँगै थपिए यस्ता चुनौती र समस्या
गर्मी बढेसँगै थपिए यस्ता चुनौती र समस्या केही दिनयता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम अघिल्ला वर्षको तुलनामा निकै बढेको छ । उखरमाउलो गर्मी बढ्नुको कारण जलवायु परिवर्तनको असरका रुपमा विशेलषण हुन थालेको छ । बढ्दो गर्मीको प्रभाव तराई क्षेत्रमा बढि देखिएको छ नै । यस बाहेक पहाडी, हिमाली क्षेत्रसहित काठमाडौ उपत्यकामा पनि गर्मीको प्रभाव प्रष्ट देखिन थालेको छ...
महानगरको आफ्नै फार्मेसी, ८० प्रतिशत सस्तो 
महानगरको आफ्नै फार्मेसी, ८० प्रतिशत सस्तो  काठमाडौ महानगरपालिकाले सर्वसुलभ औषधि उपचार सेवा प्रवाह गर्न विभिन्न योजना सहितको काम गदै आएको छ । यसै अन्र्तगत आर्थिक वर्ष ०८०/८१ मा सुलभ फार्मेसी कार्यक्रमअन्तर्गत आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर कार्यान्वयन भएन । सोही अवधारणा अनुरुप यसपाली विभिन्न पाँच स्थानमा फार्मेसी संचालन गर्ने महानगरको योजना रहेको...
वायु प्रदुषणका कारण बिरामी बढे, अस्पतालमा भीड 
वायु प्रदुषणका कारण बिरामी बढे, अस्पतालमा भीड  केही हप्तायता काठमाडौं उपत्यकासहित देशभर वायुप्रदुषण बढ्दो छ । प्रदुषणका कारण अहिले काठमाडौं उपत्यका लगायत स्थानमा धुम्म तुवालोले ढाकेको जस्तो देखिएको छ । धुवा र धुलोको कण वायुमडलमा मडारिदाँ वायुको स्तर निकै प्रदुषित बन्न पुगेको छ । प्रदुषित हावाका कारण पछिल्लो विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नेको संख्या समेत बढेको...
गुणस्तरहीन औषधिमा कडाइ, मिनी ल्याब भित्र्याइँदै
गुणस्तरहीन औषधिमा कडाइ, मिनी ल्याब भित्र्याइँदै निम्न गुणस्तरको औषधि बजारमा नियन्त्रण गर्न औषधि व्यवस्था विभागले मिनी ल्याब प्रविधि भित्र्याउने भएको छ । बजारमा नक्कली औषधि तथा कमसल औषधि पहिचान गर्न सहज होस् भन्ने उदेश्यले विभागले नयाँ प्रविधि भित्र्याउने तयारी गरेको हो । औषधि पसल अनुगनमकै क्रममा फार्मेसीमै औषधिको परीक्षण सकिने प्रविधि प्रयोगका लागि विभागले  तालिम दिने...
अस्पतालमै डाक्टरको ज्यान जोखिममा, आक्रमणमाथि आक्रमण !
अस्पतालमै डाक्टरको ज्यान जोखिममा, आक्रमणमाथि आक्रमण ! अस्पताल लगिएका विरामी तलमाथि भए अस्पतालमा तोड्फोड र चिकित्सक माथि कुटपिट गर्ने घटना अहिले पनि रोकिएको छैन । गएको मंगबार मात्रै पनि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा यस्तै घटना घट्यो । ६२ वर्षीय एक पुरुषको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भए पछि आफन्तले तोड्फोड गर्दै चिकित्सक माथि कुटपिट गरे...
काठमाडौंमा बस्नै खतरा, अब सास फेर्न मुस्किल !
काठमाडौंमा बस्नै खतरा, अब सास फेर्न मुस्किल ! काठमाडौं उपत्यकाको हावाको गुणस्तर पछिल्लो चार दिन यता खतरनाक अवस्थामा पुगेको छ ।  पछिल्लो चार दिनदेखि काठमाडौं उपत्यकाको वायुको स्थिति विश्वकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा देखिन्छ ।  यसरी हेर्दा हरेक वर्ष नेपालको वायुको गुणस्तर खस्कदै घातक बन्दै गएको छ । तर, पनि यसको न्यूनीकरणमा प्रभावकारी काम भएका भने देखिदैनन्...
देशभरका विपन्नलाई काठमाडौँमा निःशुल्क उपचार
देशभरका विपन्नलाई काठमाडौँमा निःशुल्क उपचार काठमाडौँ महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका गरिब तथा असहायको निशुल्क उपचार गर्ने भएको छ । सबै नागरिकमा स्वास्थ्य उपचारको पहुँच पुर्याउन भन्दै स्वास्थ्य उपचार सेवालाई काठमाडौं महानगरले प्राथमिकतामा  राख्दै आएको छ । यसै अन्र्तगत देशभरका नागरिकलाई निःशुल्क उपचार दिने योजना कार्यान्वयनमा ल्याउन लागिएको हो । तर, अहिलेकै अवस्थामा के काठमाडौं महानगरको...
Weather Update