छाउगोठ कम भए, सुधार अझै आवश्यक
सोमबार, चैत ११, २०८१

पर्यटन पुर्वाधार नहुँदा बराहताल सम्भावना हुँदा पनि ओझेलमा
बुधबार, फागुन २१, २०८१
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट करिब ३५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ बराहताल । प्रदेश राजधानीबाट नजिकै रहेको जिल्लाकै ठूलो बराहताल उचित प्रचार प्रसार र पूर्वाधार विकास नहुँदा ओझेलमा परेको छ । सहज सडक सुविधा नहुँदा बराहतालमा पर्यटकको आगमन एकदमै न्यून छ ।

शुद्ध महको भव्य मेला ! स्वास्थ्यका लागि कमालको औषधि !
शुक्रबार, माघ ४, २०८१
कर्णाली मह उत्पादनका हिसाबले अब्बल प्रदेश मानिन्छ । जैविक विविधतायुक्त प्रदेश भएकाले हिमाली जडिबुटीयुक्त महका हसाबले पनि कर्णाली प्रख्यात छ । तर, यहाँका मौरी पालक किसानलाई महको बजार प्रातिमा समस्या रहेको छ ।

एकीकृत सेवाले सेवाग्राही दंग, पालिकालाई स्याबासी
शुक्रबार, साउन ११, २०८१
यो रुकुम पश्चिमको चौरजहारी नगरपालिका हो । यस नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन । ठिक १० बजे राष्ट्रिय गान बज्छ ।
साताको लोकप्रीय