आमाले अर्कै विहे गरिन, वुवाको निधनः १० वर्षमूनीका ३ बालिका सहारा खोज्दै
आइतबार, मंसिर ९, २०८१
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास
बुधबार, साउन ३०, २०८१
बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका सुुदुरपश्चिम प्रदेशकै मुख्य धार्मिक र पर्यटकीय स्थल हो । पृथ्वी नारायण शाहको नेपाल एकीकरण शुरु भएलगत्तै देखि बडिमालिकामा पूजाआजा सुरु भएको विश्वास गरिन्छ । यहाँ हरेक बर्ष साउने चतुदर्शीको दिन लाग्ने मेलामा मुलुकका धेरै स्थानबाट दर्शनार्थी पुग्ने गर्छन् ।
मागेर जीविका चलाइरहेकी ७० वर्षीय वृद्धाको काँधमा ४ नाति–नातिना, सहयोगी मनको खोजी
सोमबार, जेठ २८, २०८१
बाजुरामा ४ जना बालबच्चा छोडेर आमाले अर्को विवाह गर्दा ती नबालबालिकाको विचल्ली भएको छ । आफ्नै स्याहार गर्न नसक्ने ७० बर्षीय हजुरआमालाई ८ बर्षमुनिका ४ जना बच्चाको स्याहारसुसार र पालनपोषण गर्नुपर्ने बाध्यता आइलागेको छ ।
साताको लोकप्रीय