नरेन्द्र मोदीको शक्तिको रहस्य, भारतमा तानाशाह शासन !
बिहीबार, चैत २२, २०८०
अब स्नातकका प्रश्न पत्र नेपालीमै, त्रिवि सुधारमा शिक्षामन्त्रीकाे ध्यान
आइतबार, चैत १८, २०८०
सांसद रहेका बेला प्रतिनिधिसभामा ‘जबसम्म प्रश्न नै बुझिँदैन उत्तर के दिने ?’ भन्दै सरकारलाई प्रश्न गरेकी शिक्षा मन्त्री सुमना श्रेष्ठले आफै मन्त्री भएपछि अंग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र बनाउने निर्णय गरेकी छन् । यो निर्णय तत्काल कार्यान्वयनमा जाने बताइएको छ ।
सवारी दुर्घटनाको डरलाग्दो रूप, के कारण बढिरहेछन् दुर्घटना ?
मंगलबार, चैत १३, २०८०
सडक सुरक्षामा संवेदनशील नहुँदा हरेक वर्ष सडक दुर्घटनाकै कारण औषतमा तीन हजार जनाले ज्यान गुमाउने गरेको प्रहरीको तथ्यांक छ । मुख्यतया दुईपाङ्ग्रे र यात्रुवाहक सवारीसाधन दुर्घटना भई मृत्यु हुने संख्या बढ्दै गएको छ । त्यसैले सुरक्षित सडक निर्माण राज्यको प्राथमिकतामा पर्नै पर्ने देखिन्छ । सरकारले सडक बनाउने काम मात्र गर्दा...
राज्यबाटै हतियारमा खेलाँची, सर्वसाधारणलाई थ्रेट !
शुक्रबार, चैत ९, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड जर्मन स्पोर्टस गन (जीएसजी–५) सहित पक्राउ परेपछि व्यक्तिका नाममा रहेका हातहतियारको बहस सतहमा आएको छ । मुलुकमा आफूलाई सुरक्षा खतरा भएको भन्दै कतिले हतियार लिएका छन् ।
ती हतियार कस्तो अवस्थामा छन् ? तिनको प्रयोगको अवस्था के छ ? यि र यस्ता विषयमा अनुगमन एवंम्...
साताको लोकप्रीय