News 24 Television
‘नो भेहिकल जोन’ विश्वकै सुन्दर अभ्यास, न्यूरोडमा तगारो किन ?
‘नो भेहिकल जोन’ विश्वकै सुन्दर अभ्यास, न्यूरोडमा तगारो किन ? ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरको योजनामा न्युरोडका बासिन्दा तगारो बनिरहेका छन् । न्युरोड सवारीसाधनकै लागि बनाइएको स्थानीयको जिकिर छ । 
माइतीघरमा सधै देखिने यी दर्दनाक दृश्य, सरकार किन वेप्रवाह ’
माइतीघरमा सधै देखिने यी दर्दनाक दृश्य, सरकार किन वेप्रवाह ’ महिला हिंसामा राज्य संवेदनशिल छ त ? सरकारले दाबी गरे जस्तो नेपालमा महिलाले सजिलै न्याय पाउँछन् ? यो गम्भिर विषय हो । 
पशुपति विकास कोषको एक्सन, कहिले होला कार्यान्वयन ? 
पशुपति विकास कोषको एक्सन, कहिले होला कार्यान्वयन ?  पशुपति क्षेत्र विकास कोषले तिलगंगा आवासीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण नगरी घरटहरा हटाउने तयारी गरेपछि विवाद शुरु भएको छ । 
राप्रपाको असंसदीय व्यवहार र मन्त्रीका मनमौजी निर्णय
राप्रपाको असंसदीय व्यवहार र मन्त्रीका मनमौजी निर्णय मन्त्रालयगत वार्षिक विनियोजन पुस्तिका हातमा परेसँगै सांसदहरू निराश पोखिरहेका छन् । मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलमा सांसदको उपस्थिति पनि संसद भवनमा न्यून छ भने बोल्ने सांसदले पनि असन्तुष्टि र दिक्दारी पोखिरहेका छन् । उसोतः बजेटबारेको छलफलले खास फेरबदल गर्दैन । 
ट्यांकर चालकसँग कायल आयल निगम, हतारहतार वार्ता
ट्यांकर चालकसँग कायल आयल निगम, हतारहतार वार्ता पेट्रोलियम ट्याङ्कर ढुवानी चालकहरुले गरेको आन्दोलनले एकै दिनमा पेट्रोलियम बिक्री वितरण प्रभावित बन्यो । एकै दिनको आन्दोलनले अन्य सवारीहरु प्रभावित भए । चालकहरुको आन्दोलनले पेट्रोलियम पदार्थको हाहाकार हुने देखिएपछि नेपाल आयल निगमले सोमवार नै वार्ता गरी सहमति जनायो ।
सार्वजनिक जग्गाको अभिलेखीकरण गर्न निर्देशन
सार्वजनिक जग्गाको अभिलेखीकरण गर्न निर्देशन सरकारी, सार्वजनिक र निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा अतिक्रमण भएको भन्दै गृह मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर पनि यकिन तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।
सरकारले मुआब्जा नदिएपछि काठमाडौँमा रिले अनशन
सरकारले मुआब्जा नदिएपछि काठमाडौँमा रिले अनशन सडक निर्माणका लागि भन्दै सरकारले अधिग्रहण गरेको घर जग्गाको मुआब्जा नदिएको भन्दै पीडितहरु धर्नामा बसेका छन् । तामागढी–सिम्रौनगढ हुलाकी सडकका लागि सरकारले जग्गा अधिग्रहण गरेपनि मुआब्जा नपाएपछि पीडित पक्षले काठमाडौंको माइतिघरमा रिले अनसन सुरु गरेका छन् । 
अपाङ्ग व्यक्ति ३७ दिनदेखि सडकमै, सरकार खोइ ?
अपाङ्ग व्यक्ति ३७ दिनदेखि सडकमै, सरकार खोइ ? अपाङ्गता हुनु जीवन जिउनका लागि जटिलताको चरम भोगाई हो । अपाङ्गता समावेशी विकास र नीति नियम बनाउनु जो–कोहीका लागि पनि भविष्यमा हुन सक्ने विपद्को पूर्वतयारी भएता पनि सरकार त्यसमा सधै उदासीन देखिन्छ । जसका कारण अपाङ्गता भएका व्यक्तिहरू सडकमा उर्लेर न्याय माग्न बाध्य छन् । 
सीबी लामा पक्राउले नयाँ मोड, अब को–को बाँकी ?
सीबी लामा पक्राउले नयाँ मोड, अब को–को बाँकी ? कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन् । 
सहकारी पीडितले सिंहदरबार जोखिममा, जोगिने कसरी ?
सहकारी पीडितले सिंहदरबार जोखिममा, जोगिने कसरी ? देशैभरका सहकारी पीडितले काठमाडौं केन्द्रित तेस्रो चरणको आन्दोलन चर्काइरहेका छन् । बचतकर्ताको रकम फिर्ता र सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गर्नुपर्ने माग उनीहरुको छ । यसअघि सरकारले पीडितसँग गरेको सहमति कार्यान्वयन नहुँदा पीडित थप आक्रोशित छन् । सहकारीको समस्या सुल्झाउने भन्दा पनि राजनीतिक दलहरू आरोप प्रत्यारोपमा उत्रदा पीडितका...
पाँच हजार बढी डढेलो, १३२ जनाको मृत्यु  
पाँच हजार बढी डढेलो, १३२ जनाको मृत्यु   वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । 
विद्यार्थी महोत्सव : टपरीदेखि रोबोटसम्म प्रदर्शन
विद्यार्थी महोत्सव : टपरीदेखि रोबोटसम्म प्रदर्शन नेकपा एमाले निकट विद्यार्थीहरुको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थी महोत्सवको अयोजना गरी विद्यार्थी राजनीतिलाई ढुङ्गामुडाबाट टाढा रहेको संकेत दिएको छ । जेठ १ गतेदेखि आयोजना भएको उक्त महोत्सवमा १ सय ५० भन्दा बढी शैक्षिक स्टलहरु थिए । टपरीदेखि रोर्बटसम्मका स्टलहरूमा पुगेर तयार पारिएको यो...
डिजिटल बैंकिङले सहजता नै सहजता
डिजिटल बैंकिङले सहजता नै सहजता पछिल्ला केही वर्षयता नेपालमा डिजिटल कारोबार अपरिहार्य जस्तै भएको छ । राजश्व तिर्नदेखि शेयर किनबेच, ठूला व्यापारिक लेनदेन आदिमा कनेक्ट आईपीएस बढी प्रयोग हुने गरेको छ । 
लगानी सम्मेलन : चुनौतिका चाङभित्र अवसरको आशा    
लगानी सम्मेलन : चुनौतिका चाङभित्र अवसरको आशा     नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन भन्दै सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । पाँच वर्षपछि हुन लागेको लगानी सम्मेलनमा सरकारलाई विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षासँगै लगानी गर्न योग्य वातावरणको विश्वनीयता देखाउने चुनौती छ । 
भागेका नेपाली रुसी सेनाकै कब्जामा, यता पीडित परिवार अनसनमा
भागेका नेपाली रुसी सेनाकै कब्जामा, यता पीडित परिवार अनसनमा रूसी सेनामा आवद्ध भई सम्पर्कविहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै उनीहरूका परिवारले अनशन थालेका गरेका छन् । रूसी सेनामा रहेका नेपालीलाई पटक–पटक उद्धार गरिदिन सरकारसँग आग्रह गरिरहँदा चासो नदेखाएपछि अनशन बस्न बाध्य भएको समस्यामा परेका परिवारका सदस्यहरू बताउँछन् । सरकारले केही पहल गरेको पनि छ । तर,...
सुप्रिम सहकारी हिनामिना : अर्बौं ठग्नेहरूको नालीबेली
सुप्रिम सहकारी हिनामिना : अर्बौं ठग्नेहरूको नालीबेली बुटवलको सुप्रिम सहकारीको झण्डै एक अर्ब रुपैयाँ अपचलन गरेको अभियोगमा प्रतिवादी बनाइएका २८ जनाको मंगलबारदेखि थुनछेक बहस शुरु भएको छ । प्रतिवादीमध्ये डिफ्यूजन नोटिस जारी भएको महिनौं बित्दा पनि फरार रहेका सहकारी सञ्चालक गितेन्द्र बाबू (जीबि) राईको अत्तोपत्तो छैन । अभियोगपत्रमा रवि लामिछानेको नाम पनि उल्लेख छ । सहकारी बचतकर्ताहरूको...
पशुपतिमा अराजकता, अनधिकृत संरचना धमाधम बन्दै
पशुपतिमा अराजकता, अनधिकृत संरचना धमाधम बन्दै विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ क्षेत्र कंक्रिटले भरिँदै गएको छ । पशुपतिनाथ मन्दिर वरपर मात्र नभइ पशुपति क्षेत्रभित्र पर्ने वनजंगल पनि कंक्रिटले भरिन थालेका छन् । यसरी हरेक क्षेत्रमा कंक्रिटको प्रयोग बढ्दै जान थालेपछि पशुपतिको अस्तित्व नै खतरामा पर्न थालेको छ । तर पनि, यसमा सम्बन्धित कसैको पनि गम्भिरता देखिएको...
Weather Update