News 24 Television
मन्त्री पद कहिल्यै नछुट्ने यी अनुहारहरू
मन्त्री पद कहिल्यै नछुट्ने यी अनुहारहरू ओलीको क्याबिनेटमा १० नयाँ अनुहारसँगै पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै मन्त्री बनेका शरतसिंह भण्डारी पनि छन् । त्यस्तै ललिता जग्गा प्रकरणमा आरोप खेपे पनि उन्मुक्ति पाएका विष्णु पौडेलले उपप्रधानसहित अर्थको जिम्मेवारी पाएका छन् । कोही भने मन्त्रीबाट राजीनामा दिएको १० दिन पनि नबित्दै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सिंहदरबार छिरेका छन् । 
Weather Update