News 24 Television
कृषि विश्वविद्यालयः विद्यार्थी कुटाकुट र उपकुलपति चयन
कृषि विश्वविद्यालयः विद्यार्थी कुटाकुट र उपकुलपति चयन सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियुबीच कुटाकुट भएको घटनाले करिब दुई सातादेखि चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय बन्धक बनिरहेको छ । 
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’ देशमा रोजगारीको अवसर नदेखेर वैदेशिक रोजगारीमा जानेहरूका लागि उद्धाहरण हुन्, पेम्बा शेर्पा (संगम) । उनले अर्गानिक फार्म हाउस शुरु गरेको १२ वर्षमा भूकम्प गयो, नाका बन्दी भयो, कोभिडका कारण लामो समय व्यवसाय ठप्प भयो तर संगम आत्तिएनन् । 
सडक दुर्घंटनाको डरलाग्दो तथ्य, सडक सुधारमा छैन ध्यान
सडक दुर्घंटनाको डरलाग्दो तथ्य, सडक सुधारमा छैन ध्यान प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मुलुकभर दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेको छ  भने औसतमा ७ जनाको मृत्यु हुने गरेको छ ।
गृहमन्त्री हुँदा रविका दर्जनौं ‘ब्ल्याक  होल’,  अब यस्तो योजना !
गृहमन्त्री हुँदा रविका दर्जनौं ‘ब्ल्याक होल’, अब यस्तो योजना ! उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आफैँ सहकारी ठगीको आरोपमा अनुसन्धानको दायरामा छन् । 
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २३ वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । सो हत्याकाण्डलाई राजनीतिक दलका नेताहरुले आफ्नै किसिमले व्याख्या गर्ने गरेका छन् ।
Weather Update