News 24 Television
सडकमै ज्यानको जोखिम ! जोगिने कसरी ?
सडकमै ज्यानको जोखिम ! जोगिने कसरी ? बाढी र पहिरोले भत्किएको वीपी राजमार्गमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।  गत असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र पहिरोले राजमार्गको ठाउँठाउँमा क्षति पु¥याएको छ । 
बगरमा परिणत भएको खुर्कोट र मुलकोट बजार 
बगरमा परिणत भएको खुर्कोट र मुलकोट बजार  असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र डुबानका कारण देशका अन्य धेरै स्थानमध्ये सिन्धुलीको खुर्कोट र मुल्कोटमा बढि नै क्षति पुग्यो । 
Weather Update