‘ड्रेस टु इम्प्रेस'को दसौं संस्करण भव्यरुपमा सम्पन्न
शुक्रबार, साउन ११, २०८१

शिवभक्ति : गुरु वन्दना
बिहीबार, साउन १०, २०८१
भालचन्द्र शशांक प्रणव लोकपाल महेश्वर,
महाकाल कराल त्र्यम्बक पूज्यनाथ दिगम्बर ।

प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ सार्वजनिक
आइतबार, असार १६, २०८१
डा. भट्टराईले पुस्तक खोजमूलक, ज्ञानवद्र्धक र वैचारिक रहेकाले युवापुस्ताले अध्ययन गर्न अति नै उपयोगी हुने धारणा राखे । विश्वमा बढ्दै गएको वैचारिक संकटको वर्तमान अवस्थामा पुस्तकले विचार विमर्शको स्थिति खडा गरेको उनले बताए ।
यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड 'inffa 2024' लण्डनमा हुने
शनिबार, असार १५, २०८१
नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार बिस्तारहेतु लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (inffa 2024) आयोजना हुने भएको छ ।
कमेडी च्याम्पियन सिजन ३ को फिनाले भोलि, उपाधि होडमा सुयाशा पनि
शुक्रबार, असार १४, २०८१
नवलपराशीकी सुयशा खनाल चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को उत्कृष्ट तीनमा पुगेकी छन् ।

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई
बुधबार, असार १२, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार पनि दिए ।

जनकपुरधाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि
मंगलबार, असार ११, २०८१
जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो ।
लोकगीतको जर्गेना गर्दै संगीत श्रष्टाहरु
आइतबार, असार ९, २०८१
लोक संस्कृति तथा लोकगाथाहरु बोल्ने लोकगीत हराउँदै गएको भन्दै संगीत स्रस्टाहरु यसको जर्गेनातर्फ लागेका छन् ।
प्रा.डा जोशीद्वारा लिखित नाटक ‘मिसामी’ को लोकार्पण
बुधबार, असार ५, २०८१
प्रा.डां श्याम जोशीद्वारा लिखित नाटक ‘मिसामी’ लोकार्पण गरिएको छ । २०३० सालको दसैंमा दोलखा शहरको मुख्य बजारमा मन्चन गरिएको दोलखा भाषाको नाटक ‘ मिसामी’को यही असार १ गते काठमाडौंमा लोकार्पण गरिएको हो ।

नेपाल भाषाको गीत 'सलिंचाय्' को म्युजिक भिडियो सार्वजनिक
बिहीबार, जेठ ३१, २०८१
सिथि नखःको अवसरमा मगन इन्टरटेनमेन्टको निर्माणमा नेपाल भाषाको गीत “सलिंचाय्” को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर. मानन्धरको रचना, दिनेश श्रेष्ठको संगित संयोजन तथा सतिश महर्जनको संगित एबम् गायनमा तयार भएको म्युजिक भिडियोको निर्देशन रजिन महर्जनले गरेका हुन् ।

क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक
मंगलबार, जेठ १५, २०८१
साहित्यकार क्रान्ति पराजुलीको नवीनम् उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनालको प्रमुख आतिथ्यमा उक्त कृति सार्वजनिक गरिएको हो ।

राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि, ६६ पुरस्कार प्रदान गरिँदै
सोमबार, जेठ १४, २०८१
गणतन्त्र दिवसका अवसरमा मङ्गलबारदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा यस पटक चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएको छ ।
साताको लोकप्रीय