News 24 Television
काठमाडौं उत्सवमा गुन्जिए कविहरू
काठमाडौं उत्सवमा गुन्जिए कविहरू ला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव शुरु भएको छ । शुक्रवार काठमाडौंको पर्यटन बोर्डमा राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव शुरु भएको हो ।
जबसम्म जनता जाग्दैनन्, भ्रष्टाचारको ग्राफ  बढिरहन्छ !
जबसम्म जनता जाग्दैनन्, भ्रष्टाचारको ग्राफ  बढिरहन्छ ! बजार मूल्य वृद्धि, बेरोजगारी समस्या र सरकारको लाचारीपनका कारण जनता निराश बनेका छन्। अकुत सम्पत्ति जोड्नेहरूको अनैतिक कमाई हेरेर आम नागरिक विवश भइरहेका छन्।
घले गाउँमा चलचित्रकर्मी जम्मा, चाखलाग्दा संवाद श्रङ्खला ! 
घले गाउँमा चलचित्रकर्मी जम्मा, चाखलाग्दा संवाद श्रङ्खला !  चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा लमजुङको घले गाउँमा सिनेमा संवाद कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा चलचित्र क्षेत्र सम्बन्धि चार सेसनमा विभिन्न विषयवस्तु माथि गहन छलफल गरिएको हो । 
महाकुम्भका मोनालिसासहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै 
महाकुम्भका मोनालिसासहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै  रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखि सुरु हुदैछ । यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । 
दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिवार काठमाडौंमा एक समारोहबीच कथा संग्रहको विमोचन गरिएको हो । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरुले आफ्नो धारणा गरेका व्यक्त गरे । 
नेपहपको श्रीपेच विजेता 'योङ्ग वेभ'को गीत 'बेबी' सार्वजनिक 
नेपहपको श्रीपेच विजेता 'योङ्ग वेभ'को गीत 'बेबी' सार्वजनिक  सार्वजनिक भएको छोटो समयमा नै गीतले चर्चा सँगै युट्युबमा राम्रो भ्युज पनि बटुलिसकेको छ । गीतमा प्रोडक्सन, मिक्स र मास्टरिङ्ग 'जेन'को रहेको छ भने गीतको भिडियो 'घिसिङ२१' ले निर्माण गरेका हुन् । 
Weather Update