माटोको स्वास्थ्यमा बदलाव, कसले बनायो खराब ?
शुक्रबार, जेठ ३२, २०८१

गर्मी बढेसँगै मुगुका भेडीगोठ चिसो खोज्दै पाटनतर्फ
बिहीबार, जेठ १७, २०८१
गर्मी बढेपछि बेसी, गाँउघरमा, राखेका मुगुका भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । बेँसीमा खेति गर्ने समय हुनुका साथै घाँसपात दाना र चरन क्षेत्रको समस्या हुने हुदा वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् ।

वन्यजन्तुबाट जोगाउन बेसार खेती
आइतबार, जेठ १३, २०८१
जंगली जनावरबाट आजित बनेका बाँकेको कम्दि कोरिडोर क्षेत्रका कृषकहरुले बैकल्पिक खेती रोज्न थालेका छन् । बन्यजन्तुबाट प्रभावित कम्दि कोरिडोर क्षेत्रमा बन्यजन्तुले नरुचाउने बेसार खेती सुरु गरेका हुन् । कोहलपुर नगरपालिका –७ सल्यानी टोलमा आस्था सामुदायिक वन उपभोक्ता समूह मार्फत बेसार खेती सुरु गरिएको छ ।

नपत्याउँदो किसिमले स्थापित भयो आलु महोत्सव
मंगलबार, चैत २७, २०८०
देशका विभिन्न भागमा समय–समयमा अनेकथरी महोत्सव आयोजना गरिन्छ । तर, पोखरामा गरिने एउटा यस्तो महोत्सव जसले किसानको खेतबारी र हरेक घरको भान्सालाई जोड्ने काम गर्छ । कुनैबेला यस्तो नि महोत्सव हुन्छ भनेर खिल्ली उडाइएको पोखरामा आयोजना हुने आलु महोत्सवले हेम्जाको आलु भनेर आलुकै ब्राण्डीङ गर्न सफल भएको छ ।
साताको लोकप्रीय