मुख्य समाचार
राप्रपा महिला समूहको अनसनमा पार्टी नेतृत्वबाटै बल प्रयोग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वले समानुपातिक सूचीमा पार्टीमा योगदान गरेका महिलालाई अवसर नदिएर नातावाद र कृपावादको आधारमा नाम पठाएको विरोधमा राप्रपा महिला समूहकी नेतृ नानीमैया आचार्य लगायतका केही महिलाहरु पार्टी कार्यालयमा आमरण र रिले अनसनमा केही दिनदेखि बसेका छन् ।
सोमबार, पुस २८, २०८२









